हलेसी, मिथिला र बडिमालिका खुला सांस्कृतिक संग्रहालय

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत आगामी वर्ष तीन पर्यटकीय स्थललाई सांस्कृतिक संग्रहालय बनाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले खोटाङको हलेसी, मधेस प्रदेशको मिथिला र बाजुराको बडिमालिकालाई खुला सांस्कृतिक संग्रहालयको रुपमा विकास गरिने बताएका हुन् ।
प्रकाशित मिति: १८:०१ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)