Kathmandu Press

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव
Hardik ivf

काठमाडौं, जेठ १२ : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रदीप पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, जेठ १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्