काठमाडौँ उपत्यकामा आज सार्वजनिक विदा
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा मा सार्वजनिक विदा दिइएको हो ।
काठमाडौं, जेठ ११ : आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा मा सार्वजनिक विदा दिइएको हो ।
मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_7b3e8814-1782904983.jpg)