आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।
काठमाडौं, जेठ ९ : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।
यस्तै प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रिय सभा बैठकमा सहभागी हुने कार्यक्रम छ ।
प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_7b3e8814-1782904983.jpg)

