भ्रष्टाचारविरुद्ध युवा समूहको प्रदर्शन
स्वतन्त्र युवाको समूहले भ्रष्टाचार विरुद्ध खवरदारी गर्दै लेखिएका विभिन्न प्ले कार्डसहित शनिबार दिउँसो प्रदर्शन गरेका हुन्।
काठमाडौं, जेठ ६ : स्वतन्त्र युवा समूहले राजधानीको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ।
स्वतन्त्र युवाको समूहले भ्रष्टाचार विरुद्ध खवरदारी गर्दै लेखिएका विभिन्न प्ले कार्डसहित शनिबार दिउँसो प्रदर्शन गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरण र अन्य भ्रष्टाचारमा भ्रष्टाचारीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो।
प्रकाशित मिति: १५:३७ बजे, शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)