Kathmandu Press

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती

उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका थिए । यसअघि उप्रेती त्रिभूवन विश्व विद्यालयको राजिष्ट्ररसमेत भएका थिए।
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती

मोरङ, जेठ ६ : कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्रा. डिल्लीराम उप्रेती नियुक्त भएका छन्। अर्थशास्त्र विषयका प्रध्यापक उप्रेतीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका थिए । यसअघि उप्रेती त्रिभूवन विश्व विद्यालयको राजिष्ट्ररसमेत भएका थिए।

Hardik ivf

कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ।  

बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पोसाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, जेठ ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्