सीमा समस्या कूटनीतिक पहलमार्फत
‘मुलुकको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्दै सीमासम्बन्धी सबै समस्यालाई कूटनीतिक पहलद्वारा समाधान गरिनेछ,’ नीति र कार्यक्रममा उल्लेख छ।
काठमाडौं, जेठ ५ : सरकारले नीति र कार्यक्रममार्फत सीमासम्बन्धी समस्या कूटनीतिक पहलद्वारा समाधान गरिने बताएको छ।
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।
‘मुलुकको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्दै सीमासम्बन्धी सबै समस्यालाई कूटनीतिक पहलद्वारा समाधान गरिनेछ,’ नीति र कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार