काठमाडौं, जेठ ५ : अबदेखि सरकारले वितरण गर्ने गरेको सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणालीमार्फत भुक्तानी दिइने भएको छ।
सरकारको नीति तथा कार्यक्रममा सरकारले वितरण गर्ने गरेको सामाजिक सुरक्षा भत्तालाई विद्युतीय प्रणालीमार्फत भुक्तानी दिइने भनिएको छ।