संघअन्तर्गतका सबै अस्पताल शिक्षण अस्पताल
शुक्रबार संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा उक्त घोषणा गरिएको हो।
काठमाडौं, जेठ ५ : सरकारको नीति र कार्यक्रममा संघ अन्तर्गत रहेका सबै अस्पताललाई शिक्षण अस्पताल बनाउने भनिएको छ।
शुक्रबार संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा उक्त घोषणा गरिएको हो।
हाल सञ्चालनमा रहेका मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा चलाइने नीति र कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
