‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ अभियान
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त अभियानको घोषणा गरेका हुन्।
काठमाडौं, जेठ ५ : सरकारले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ अभियान संचालन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त अभियानको घोषणा गरेका हुन्।
अभियान अन्तर्गत आगामी दुई वर्षमा थप पाँच लाख आन्तरिक रोजगारी सिर्जना गरिने छ।
निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने नीति र कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
