‘हिमाल बचाउ’ अभियान चलाइने
जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने पनि नीसति कार्यक्रममा उल्लेख छ।
काठमाडौं, जेठ ५ : सरकारले ‘हिमाल बचाउन अभियान’ सुरु गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरे।
जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने पनि नीसति कार्यक्रममा उल्लेख छ।
अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने भनिएको छ।
प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
