न्याम्सको निमित्त उपकुलपतिमा प्रा.डा. बस्नेत
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन्।
काठमाडाैं, जेठ ३ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को निमित्त उपकुलपतिमा प्रा.डा. भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन्।
यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उहाँहरु नियुक्त भएका हुन्।
प्रकाशित मिति: १६:५७ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












