ताप्लेजुङको फुङ्लिङस्थित फावाखोलामा देखिएको रेडपाण्डा ‘हाब्रे’


समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ फावाखोलाको हर्कटे क्षेत्रमा रहेको रेडपाण्डा (हाब्रे)। रेडपाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वार्षिक रूपमा कमै मात्र तापक्रम घटबढ हुने १ हजार ८०० देखि ४ हजार ८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ। यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशीतोष्ण पतझड र कोणधारी जंगल क्षेत्रहरूमा पाइने गरेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित मिति: १३:२८ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)