जिपको ठक्करबाट बालकको मृत्यु
काठमाडाैं, जेठ ३ः मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ च १५९७ नम्बरको जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: १०:३६ बजे, बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काममा फर्किए नेपाल एयरलाइन्सका पाइलटहरू बुधबार, मंसिर १२, २०८१
प्रतिष्ठाको लडाईं बन्दै उपनिर्वाचन, दलहरु प्रचारप्रसारमा केन्द्रित बुधबार, मंसिर १२, २०८१
उद्योगका लाईन नकाट्ने प्राधिकरण बोर्डको निर्णयबुधबार, मंसिर १२, २०८१
दुर्गा प्रसाईंको वन्दीप्रत्यक्षीकरणमा सुनुवाई जारी बुधबार, मंसिर १२, २०८१