बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । बिछिया केन्द्र बनाएर भूकम्प गएको हो ।
काठमाडौं, वैशाख २८ : बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । बिछिया केन्द्र बनाएर भूकम्प गएको हो ।
प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1778738753.jpg)