Kathmandu Press

गण्डकीको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने

गण्डकीको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने
Hardik ivf

कास्की, वैशाख २४ : नन्दप्रसाद न्यौपाने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतक बनेका छन्।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई प्रमुख सचेतक मनोनित गरेका हुन्। न्यौपाने गोरखा क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभामा  निर्वाचित भएका थिए।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्