Kathmandu Press

काभ्रेको चौरीदेउरालीमा बस दुर्घटना, १४ जना घाइते

रामेछाप गुराँसेबाट काठमाडौं आउँदै गरेको बा २ ख ८४१८ नम्बरको आइतबार दिउँसो बस सुँगुरेमा दुर्घटना भएको हो।
काभ्रेको चौरीदेउरालीमा बस दुर्घटना, १४ जना घाइते

काभ्रे, वैशाख २४ : काभ्रेको चौरीदेउराली गाउँपालिकास्थित सुँगुरेमा बस दुर्घटना भएको छ ।

रामेछापकाे गुराँसेबाट काठमाडौं आउँदै गरेको बा २ ख ८४१८ नम्बरको आइतबार दिउँसो बस सुँगुरेमा दुर्घटना भएको हो।

Hardik ivf

दुर्घटनामा परी १४ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने १३ जना सामान्य घाइते भएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्