Kathmandu Press

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीकाे माग राख्दै प्रदर्शन

हाम्रो टिम नेपाल नामक युवाहरुको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीकाे माग राख्दै प्रदर्शन

काठमाडाैं, वैशाख २३ : नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै युवाहरुले काठमाडौंमा प्रदर्शन छन्।

हाम्रो टिम नेपाल नामक युवाहरुको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले राजनीतिक संरक्षण गर्न पाईदैन, भ्रष्ट नेता चाहिँदैन, प्रचण्ड सरकारलाई खवरदार कारवाही गर भ्रष्टचारी लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरुले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरुको साथ रहेको जनाएका छन् ।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्