Kathmandu Press

ताप्लेजुङको मिक्वाखोलामा आकर्षक फुङफुङे झरना

ताप्लेजुङको मिक्वाखोलामा आकर्षक फुङफुङे झरना
ताप्लेजुङको मिक्वाखोलामा आकर्षक फुङफुङे झरना। तस्बिर : सन्तोष पुर्कुटी/रासस

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना। बर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ। पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले बताएकाछन्। तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्