Kathmandu Press

सबै नेताहरू चोर हुन् : मेयर बालेन 

मंगलबार राती आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ पुराना सबै नेताहरू चोर हुन् भन्दै कसैलाई देशको माया नभएको लेखेका हुन्।
सबै नेताहरू चोर हुन् : मेयर बालेन 

काठमाडौं, वैशाख २० : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै नेताहरूलाई देशको माया नभएको बताएका छन्।

मंगलबार राती आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ पुराना सबै नेताहरू चोर हुन् भन्दै कसैलाई देशको माया नभएको लेखेका हुन्।

उनले लेखेका छन्ः 

नयाँ, पुरानो सबै नेताहरू चोर हुन्, 

कसैलाई देशको माया छैन।

प्रकाशित मिति: ०७:४० बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्