Kathmandu Press

रवि लामिछानेका चालकको निधन

रवि लामिछानेका चालकको निधन

काठमाडौं, वैशाख १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ।

थापा चितवनस्थित घरको छतबाट खसेर घाइते भएका थिए । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो। नेपाल मेडिसिटी अस्पतालले थापालाई दिउँसो १ः३५ मिनेटमा मृत घोषित गरेको हो। ।

Hardik ivf

थापा गत वैशाख ४ गते बिहान घरको छतबाट लडेर गंभिर घाइते बनेका थापालाई भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि बहोस अवस्थामा काठमाडौं ल्याइएको थियो ।

 

प्रकाशित मिति: १५:३७ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्