गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित सुन्दर नम्की बजारमा रहेको नम्की होमस्टे। उक्त होमस्टे अजिरकोट गाउँपालिकाका पर्यटकीय स्थल घुम्न जानेहरुका लागि बास बस्न रोजाईमा पर्ने गर्दछ । तस्बिर स् दीपक श्रेष्ठ र रासस