Kathmandu Press

धनगढीमा महिला आर्थिक सशक्तिकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारहरुका साथै प्रदेशमा कार्यरत सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयमा सम्बन्धित क्षेत्रमा होलिस्टिक योजना बनाई कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता पनि गरिएको थियो ।
धनगढीमा महिला आर्थिक सशक्तिकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

कैलाली, वैशाख १६ : ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले धनगढीमा महिला आर्थिक सशक्तिकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ। वर्ल्ड भिजन इन्टरनेशलनसँगको संयुक्त आयोजना र सुदूरपश्चिम प्रदेश सरकारको समन्यवमा रुडुकले शनिबार अन्तर्क्रिया कार्यक्रम गरेको हो।

समुदायमा महिलाहरुको पहुँच अभिवृद्धिको लागि आर्थिक सशक्तिकरण मुलक कार्यहरु अगाडि बढाउने प्रतिबद्धता कार्यक्रमका सहभागी सरोकारबालाहरुले गरे ।

Hardik ivf

ssss1682777215.jpg

यस्तै, कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारहरुका साथै प्रदेशमा कार्यरत सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयमा सम्बन्धित क्षेत्रमा होलिस्टिक योजना बनाई कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता पनि गरिएको थियो ।

कार्यक्रममा ‘धनगढी प्रतिबद्धता २०८०’ पनि जारी गरिएको थियो । सो प्रतिबद्धतामा सरोकारवाला संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए।

344198708_568628191921102_374960940954451844_n1682777216.jpg

344039195_901625680914329_6769410282042350359_n1682777216.jpg

 

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्