सुर्खेतको चिंगाड गाउँपालिका–५ र दैलेखको गुराँस गाउँपालिका–८ मा रहेको धरमपोखरा बजार। यो बजार दैलेखको भगवतीमाई, जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर १६, चिङ्गाड गाउँपालिको व्यापारिक केन्द्रसमेत हो । तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित मिति: १८:२८ बजे, शनिबार, वैशाख १६, २०८०