म्याग्दीको रघुगंगा गाउँपालिका २ रुइसेमा डोको बुन्दै गरेका स्थानीय र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल। धौलागिरि आइसफल पदमार्गको प्रवेशबिन्दुमा पर्ने रुइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली पनि हो। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, वैशाख १४, २०८०