Kathmandu Press

कर्णाली प्रदेश कांग्रेसको प्रमुख सचेतकमा विष्ट

नेपाली काङ्ग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो।
कर्णाली प्रदेश कांग्रेसको प्रमुख सचेतकमा विष्ट
Hardik ivf

सुर्खेत, वैशाख ९ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन्।

नेपाली काङ्ग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो।

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको जानकारी दए। विष्ट कालीकोट प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति: ०८:३९ बजे, शनिबार, वैशाख ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्