Kathmandu Press

ठुलो परिमाणमा कोकिनसहित २ विदेशी नागरिक पक्राउ

लागुऔधन नियन्त्रण कार्यलयका अनुसार ठुलो परिमाणको अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको हो।
ठुलो परिमाणमा कोकिनसहित २ विदेशी नागरिक पक्राउ

काठमाडौं, वैशाख ७ : अवैध लागुऔषध कोकिन सहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्।

लागुऔधन नियन्त्रण कार्यलयका अनुसार ठुलो परिमाणको अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको हो।

कुन देशको नागरिक पक्राउ परेको र कति परिमाण कोकिन बरामद गरेको भन्ने विषय प्रहरीले केही खुलाएको छ।

यो विषयमा प्रहरीले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा मार्फत विस्तृत जानकारी दिने बताइएको छ।

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्