Kathmandu Press

सगरमाथा आरोहणका लागि ३१९ जनाले अनुमति पाए, कुन देशबाट कति ? (सूचिसहित)

सगरमाथा आरोहणका लागि ३१९ जनाले अनुमति पाए, कुन देशबाट कति ? (सूचिसहित)

काठमाडौं, वैशाख ५ : स्प्रिङ सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ३ सय १९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५६ देशका ३ सय १९ जनाले आरोहरणका लागि अनुमति लिएका हुन् । 

४ वैशाख २०८० सम्म आरोहणका लागि अनुमति लिएकाहरूको तथ्यांकअनुसार ५४ जना महिलाले पनि सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि २ सय ६५ जना पुरुषले अनुमति लिएका छन्।

Hardik ivf

कुन देशबाट कति हेर्नुहोस् सूचि:-

suchi1681809178.jpg

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्