Kathmandu Press

प्रधानमन्त्रीद्वारा काठमाडौं–मधेस द्रुत मार्गको अवलोकन

प्रधानमन्त्रीद्वारा काठमाडौं–मधेस द्रुत मार्गको अवलोकन
Hardik ivf

काठमाडौं, बैशाख ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराईरमधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन् । 

मंगलबार प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खण्डहरुमा पुगी अवलोकन गरेका हुन् । 

उनका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री प्रकाशशरण महत, मुख्य सचिव शंकरदास वैरागी, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शरमा् समेत अवलोकनमा सहभागी भएका थिए ।

प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्