Kathmandu Press

सिन्दुर जात्रामा झुम्याे थिमि [तस्बिर]

ठिमीबासी एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित सिन्दुर जात्रामा रमाए। जात्राका कारण शनिबार मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो ।
सिन्दुर जात्रामा झुम्याे थिमि [तस्बिर]
Hardik ivfHardik ivf

भक्तपुर, वैशाख २ : बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा शनिबार ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइएको छ।

सिन्दुर जात्रा हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट मनाउने गरिन्छ। यो मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।

ठिमीबासी एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित सिन्दुर जात्रामा रमाए। जात्राका कारण शनिबार मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो ।

थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।

RS-KTM-20230415100134_RATL42151681546850.JPG

IMG_69721681561468.jpg

IMG_76591681561502.jpg

IMG_77531681561507.jpg

IMG_76761681561503.jpg

IMG_76241681561494.jpg

IMG_76451681561497.jpg

IMG_75581681561489.jpg

IMG_75461681561485.jpg

IMG_75341681561481.jpg

IMG_69941681561470.jpg

IMG_75101681561475.jpg

IMG_75151681561478.jpg

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: १४:०० बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्