तारकेश्वरकाे ढिकीजातो चुलीबाट देखिएको नुवाकाेटकाे दृश्य

नुवाकोटको तारकेश्वर गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल ढिकीजातो चुलीबाट देखिएको नुवाकोटको विदुर नगरपालिकासहित लिखु, तादी, पञ्चकन्या, ककनी, शिवपुरीलगायत गाँउपालिकाको दृश्य। यहाँको चुलीबाट नुवाकोटको बाह्रवटै पालिकासहित आसपासका जिल्लाहरुको भुगोल देख्न सकिन्छ। तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: १३:४८ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)