Kathmandu Press

धनकुटाका किसानले बनाएकाे बोयर बाख्राको प्रतिमा

धनकुटाका किसानले बनाएकाे बोयर बाख्राको प्रतिमा
धनकुटाका किसानले बनाएकाे बोयर बाख्राको प्रतिमा। तस्बिर : नारायणकुमार राई/रासस

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा। जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ । तस्बिर : नारायणकुमार राई/रासस

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्