Kathmandu Press

वैशाख १ गते राष्ट्रपतिले मानपदवी प्रदान गर्ने, विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य

शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र आवश्यक रहेको गृह मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको हो ।
वैशाख १ गते राष्ट्रपतिले मानपदवी प्रदान गर्ने, विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य
Hardik ivf

काठमाडौं, चैत २४ : संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने भएका छन् । 

शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र आवश्यक रहेको गृह मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको हो । शुक्रवार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार गृह मन्त्रालयमा सम्पर्क गरेर प्रवेशपत्र लिन सकिनेछ। 

चैत २४ गतेदेखि २९ गतेसम्म आफ्नो परिचय खुल्ने प्रमाणसहित गृह मन्त्रालय सिंहदरबारमा सम्पर्क गरी ‘सुशोभन समारोहको प्रवेशपत्र’ लिन भनिएको छ।

प्रकाशित मिति: ०८:३५ बजे, शुक्रबार, चैत २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्