Kathmandu Press

उद्याेग वाणिज्य महासंघमा श्रेष्ठको टिम घोषणा 

श्रेष्ठले निर्वाचनमा प्रतिश्पर्धाका लागि औपचारिक रूपमा टिम घोषणा गरेका हुन्। वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेका छन्। 
उद्याेग वाणिज्य महासंघमा श्रेष्ठको टिम घोषणा 

काठमाडाैं, चैत २२ : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका अन्जन श्रेष्ठले बुधवार आफ्नो टिम घोषणा गरेका छन्। 

श्रेष्ठले निर्वाचनमा प्रतिश्पर्धाका लागि औपचारिक रूपमा टिम घोषणा गरेका हुन्। वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेका छन्। 

अन्जन श्रेष्ठको टिममा जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधान र एसोसियटमा भरतराज आचार्य छन्। उनले मंगलबार वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेका थिए।  
 
प्रकाशित मिति: १३:०६ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्