हुम्लाको सदरमुकाम सिमकोटमा फुलेको आरुकाे फूल। वसन्त ऋतुमा पर्ने चैत महिनामा फुल्ने आरुकाे फूलले प्रकृतिलाई नै मनमाेहक बनाइदिन्छ। तस्बिर : दाने बोहरा/रासस