Kathmandu Press

८० जना थपिए काेराेनाका नयाँ संक्रमित

८० जना थपिए काेराेनाका नयाँ संक्रमित

काठमाडाैं, चैत २१ : मंगलबार देशभर काेराेनाका ८० जना नयाँ संक्रमित थपिएका छन।  १११७ जनामा गरिएका परीक्षमा ८० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

याेसँगै देशभर सक्रिय संक्रमितकाे संख्या २७९ पुगेकाे छ। त्यस्तै, याे अवधिमा १२ जना निकाे भएर काेराेना मुक्त भएका छन।
 

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्