लुम्बिनी प्रदेशसभाको बैठक आज
दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
काठमाडौं, चैत २० : लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)