Kathmandu Press

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।
राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

काठमाडौं, चैत १९ : राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ।

पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।

Hardik ivf

राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी छ।

 

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, चैत १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्