Kathmandu Press

मिटरव्याज लिएकाे आराेपमा धनुषाबाट तीन जना पक्राउ

मिटरव्याज लिएकाे आराेपमा धनुषाबाट तीन जना पक्राउ
Hardik ivf

धनुषा, चैत १७ : मिटरब्याज लिएको आरोपमा प्रहरीले धनुषाबाट तीनजनालाइ पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ ।

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्