Kathmandu Press

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का 

गएराति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङ केन्द्र बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का 
Hardik ivf

काठमाडौं, चैत १५ : ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । 

गएराति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

यसअघि दुई दिन पहिला बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

प्रकाशित मिति: ०७:२० बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्