अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली । तस्बिर : प्रेमनारायण आचार्य/रासस