सिन्धुलीको चियाबारी

बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी। तराईबाट सिन्धुली हुँदै काठमाडौँ जाने सवारीसाधनका चालक र यात्रुहरुका लागि यो ठाउँ बिसौनी बनेको छ। राजमार्ग दायाँबायाँ बस्तीको विकास भएसँगै स्थानीयजवसीले सुरुवात गरेको व्यापार, व्यवसाय फस्टाउँदै गएको छ। तस्बिर : राधिका बुढाथोकी/रासस
प्रकाशित मिति: १६:३४ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)