Kathmandu Press

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक बस्दै
Hardik ivf

सुर्खेत, चैत १२ : कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्