Kathmandu Press

ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

उनले आज ट्विट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन्। 
ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, चैत १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले आज ट्विट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन्। 
    
अध्यक्ष ओलीले ट्वीटमा भनेका छन्, 'नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार १ उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दुःखी छु।'

निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्