Kathmandu Press

प्रावि शिक्षकका लागि खुल्यो दरखास्त

आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो।
प्रावि शिक्षकका लागि खुल्यो दरखास्त

काठमाडौं, चैत ९ : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। 

आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो।

Hardik ivf

आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।

loksewa_dyAaZ6rAPs1679539100.jpg

प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, चैत ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्