Kathmandu Press

राहदानी विभाग आज पनि खुला रहने

सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर कार्यालय खोलिने निर्णय गरेको विभागले जनाएको छ । 
राहदानी विभाग आज पनि खुला रहने
Hardik ivf

काठमाडौं, चैत ७ : राहदानी विभागले आज बिदाको दिन पनि सेवा दिने भएको छ । काठमाडौं उपत्यकामा आज घोडेजात्राको अवसरमा सार्वजनिक बिदा भए पनि विभागले कार्यालय खोल्ने भएको हो । 

सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर कार्यालय खोलिने निर्णय गरेको विभागले जनाएको छ । 

आज बैंक तथा वित्तीय संस्थाले पनि सेवा सञ्चालन गर्ने भएका छन् । 

प्रकाशित मिति: ०८:०४ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्