Kathmandu Press

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा सो कार्य सम्पन्न भएपछि सभामुख देवराज घिमिरेले चैत १२ गते आइतबार दिनको १ बजे बस्ने गरी अर्को बैठक डाकेका हुन्। 
प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने

काठमाडौं, चैत ६ : प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गतेका लागि बाेलाइएको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा सो कार्य सम्पन्न भएपछि सभामुख देवराज घिमिरेले चैत १२ गते आइतबार दिनको १ बजे बस्ने गरी अर्को बैठक डाकेका हुन्। 

Hardik ivf

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विश्वासको मत पाएका छन्।

बैठकमा उपस्थित २६२ जनामध्ये दाहालको पक्षमा १७२ मत खसेको थियो भने विपक्षमा ८९ मत परेको थियो। तटस्थमा एक मत खस्यो।  

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्