Kathmandu Press

पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी

काठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की ज्योति पनेरु विजयी भएकी छन् ।
पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी
Hardik ivf

काठमाडौं, चैत ६ : काठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की ज्योति पनेरु विजयी भएकी छन् ।

यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो । 

प्रकाशित मिति: ०८:०८ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्