Kathmandu Press

युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमूर्ति

युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमूर्ति
ओखलढुंगामा रहेको युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमूर्ति। तस्बिर : रत्न श्रेष्ठ/रासस
Hardik ivf

ओखलढुंगामा रहेको युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमूर्ति। स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक श्रेष्ठको जन्म १९६९ जेठ ९ गते ओखलढुंगामा भएको हो। नेपाल भाषामा कविरत्नका रुपमा पनि परिचित उनको निधन २०४९ साल जेठ २२ गते भएको थियो। ओखलढुंगामा उनकै सम्समानमा एउटा नगरपालिकाको नाम राखिएको छ। सोही नगरपालिकाको वडा नं. १२ उनको जन्मथलो हो। उनकै जन्मथलोमा उनको प्रतिमूर्ति बनाइएको हो। तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति: १४:५० बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्