वरिष्ठ काटुनिस्ट दुर्गा बराल (वात्स्यायन) लाई ८० वर्ष पूरा गरेको अवसरमा पोखराका साहित्यकारहरुले शनिबार गृहनगर पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गर्दै।
तस्बिर : ऋषिराम बराल/रासस